11 क्यानकि हामि स्हुन्नाछौं, तुमिहरुमद्दे कोइले अल्छि जिबन जिरया छौ। तिनुहरु आपु केइ काम गद्दैनन् तर अरुको कामकन बादा दिन्छुन्।
हामिले तुमिहरुकन आग्या दियाजैथै तुमिहरु सान्तिको जिबन जिया, अनि आम्नै काम धन्दामै ध्यान देउ र आम्नै हातले काम गन्न्या गर।
अब दाजुभाइहरु औ, हाम्मो प्रभु इसु ख्रिस्टको नाउँमै हामि तुमिहरुकन आग्या दिन्छौं, क्यानभुन्या हामिबाट तुमिहरुले पाया सिच्छ्यामै नचल्न्या स्हबै अल्छि भाइबाट परै रउ।
तिनुहरु घरघरै डुल्या अल्छो मान्न्या तेति मात्तै हैन अक्का खिसि गन्न्या, बोल्ल नमिल्या कुडा गन्न्या हुनिछुन्।