10 तुमिहरु स्हात हुदा हामिले तुमिहरुकन यइ आग्या दिया छियौं, “कोइले काम गद्दैन भुन्या तेइले नखाओस्।”
अनि इसुले तिनुहरुकन भुन्या, “तुमिहरु स्हात हुँदा मोइले बोल्या बचनहरु यिँ नै हुन्। मोसाको अइनमै, परमेसोरका रैबार्याले र भजनका किताबमै मेरा बारेमै लेख्या स्हबै कुडा पुरा हुनै पड्छ।”
तिनुहरु पावल भया ठौरमै आयापछि पावलले तिनुहरुकन भुन्या, “एसियामै पुग्या अगेल्लो दिनबाटै नै मोइले स्हबै सुमयस्हुम्म तुमिहरुका भ्हाँजौनो क्यागरिकन बस्याँ भुन्या कुडा त तुमिहरुले थाँ पाया छौ।
क्यानकि जैबेला हामि तुमिहरुस्हात छियौं तेइबेला तुमिहरुले दुख स्हनै पड्छ भुनि हामिले पैलै भुन्या छियौं। यइ स्हाँचै हुन पुनि भयो, तेइ तुमिहरुकन थाँ छ।
हामिले तुमिहरुकन आग्या दियाजैथै तुमिहरु सान्तिको जिबन जिया, अनि आम्नै काम धन्दामै ध्यान देउ र आम्नै हातले काम गन्न्या गर।
क्या तुमिहरुकन याद नाइ? मु तुमिहरुस्हातै छुन्जा नै मोइले ति कुडाहरु तुमिहरुकन भुन्या छियाँ।