Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ थेसलोनिकि 3:1 - जुम्‍ली

1 अब दाजुभाइहरु औ, उन्‍तिममै क्‍या भुन्‍न चायाछु भुन्‍या, हाम्‍मा लेखि प्रार्थना गर, क्‍यानभुन्‍या तुमिहरुका म्‍हाँजौदो भया जैथै प्रभुको बचन स्‍हाँटा फिजियोस् र मान स्‍हुम्‍मान होस्।

Faic an caibideil Dèan lethbhreac




२ थेसलोनिकि 3:1
22 Iomraidhean Croise  

इसुले तिनुहरुकन भुन्‍या, “बालि त मस्‍थै छ, तर खेतालाहरु नापा छुन्। यइबिअ बालिका मालिककन बिन्‍ति गर, र उनुले आम्‍नो बालि काट्‌न खेतालाहरुकन पठाइदेउन्।


तर परमेसोरको बचन फिँजिदै गयो र मथ्‍थैले बिसास गर्‍या।


यइथै गरि प्रभुको बचन फिँजिदै र सक्‍तिसालि हुँदै गयो।


यइगरि परमेसोरको बचन बेस्‍सरि फिजिँदै गयो। र यरुसलेममै चेलाहरु जात्‍तिगरि थपिनै गया, अनि पुजारिहरुमद्‌दि मथ्‍थै जुनाले तेइ बिसासकन पछ्‍याय।


क्‍यानभुन्‍या हामिले तुमिकन स्‍हुनाया राम्‍मो रैबार तस्‍हैका कुडा मात्‍तै छियानुन्, तर सक्‍ति र पबित्‍त आत्‍मामै पक्‍का आया हो। तुमिहरुका म्‍हाँजौदो छुन्‍जै तुमिहरुकै भलो होस् भुनि हामि कैथा मान्‍ठ भइ बस्‍या छियौं तुमिहरुकन थाँ छ।


क्‍यानकि तुमिहरुले परमेसोरको बचन माकेडोनिया र अखैयामै मात्‍तै स्‍हुनाया हैनौ, तर परमेसोरमै भया तुमिहरुको बिसास स्‍हबै ठौर फिजियाछ, र हामिकन अरु भुन्‍नु पड्‌डैन।


दाजुभाइहरु औ, हामि तुमिहरुति भेटगाट गन्‍न गया तस्‍है खड गयोन यइ त तुमिहरु आपैकन थाँ छ।


यइबिअ हामि पुनि परमेसोरकन बादै धन्‍यबाद चडाइरयाछौं, क्‍यानकि तुमिहरुले हामिबाट स्‍हुन्‍या कुडा परमेसोरको बचन हो। तुमिहरुले मान्‍ठको बचनजैथै हैन तर परमेसोरको बचन मानि ग्रहन गर्‍यौ तेइ बचनले बिसास गन्‍न्‍याहरुमै काम गद्‌दोछ।


आखिरमै दाजुभाइहरु औ, प्रभु इसुमै हामि तुमिहरुकन हात्‍या बिन्‍ति गद्‌दाछौं र अत्‍ति दिन्‍छौं। तुमिहरुले क्‍यारि ज्‍युँउन्‍या र परमेसोरकन खुसि पाड्‌नु पड्‌डोछ भुन्‍न्‍या कुडा तुमिहरुले हामिबाट सिक्‍यौ र तेइथै पुनि गद्‌दैछौ, तेइमै झुन झुन बड्‌डै जाउ।


जैलेपुनि प्रार्थना गरि रउ।


दाजुभाइहरु औ, हाम्‍मा लेखि प्रार्थना गर।


तेइ राम्‍मो रैबार स्‍हुनाया हुनाले मोइले जात्‍ति दुख पाइरयाछु र अपरादिका जैथै स्‍हाङ्‌लाले बानियाँछु। तर परमेसोरका बचन स्‍हाङ्‌लाले बानिदैनुन्।


Lean sinn:

Sanasan


Sanasan