9 तेइ पाप गन्न्या मान्ठ सैतानको सक्ति ल्यायर आउन्याछ, र स्हबै किसिमका छलि चिनारिहरु देखाउन्याछ र अचुम्मका कामहरु गन्न्याछ।
क्यानभुन्या झुटा मुक्तिदिन्या ख्रिस्टहरु र झुटा रैबार्याहरु उबिन्याछुन्। अनि स्हकेस्हम्म छान्याहरुकन पुनि छकाउन अच्चुम्मका कामहरु र चिनारिहरु देखाउन्याछुन्।
जैबेला तेइ फर्कि आउनोछ, तेइले तेइ घर झारिकन सप्पा र स्हपाडि राख्या फेला पार्यो।
र भुन्या, “तो राम्मा कुडाको सत्तुर, नराम्मो काम गन्न्या, धुतुआले भरिया सैतानको छोरा क्या तो प्रभुका स्होजा बाटा बाङ्ग्याउन छोड्डैनै?
यान्नेस र याम्ब्रेसले मोसाको बिरोद गर्याजुन, यिँ मान्ठहरुले पुनि स्हइको बिरोद गद्दाछुन्। यिँ मान्ठहरु बुद्दि बिग्र्या र स्हाँचो बिसास नभया हुन्छुन्।