8 तेइपछि तेइ पाप गन्न्या मान्ठ देखला पड्न्याछ, प्रभु इसुले आम्नो स्हासले र उनु फर्कि आउन्या दिनको उजिलोले तेइकन नास गन्न्याछुन्।
कोइले केइ किसिमले तुमिहरुकन छकाउन नपाओस् क्यानभुन्या पैला परमेसोरको बिरोद नभयास्हम्म पाप गन्न्या मान्ठ या नास हुनु पड्न्या मान्ठ नआयास्हम्म तेइ दिन आउन्यानाइ।
मु तुमिकन आदेस दिन्छु, प्रभु इसु ख्रिस्ट फेरि देखाला नपरुन्जै यइ आग्याकन स्हुद्दो मुनले मान, क्यानकि कोइले पुनि तुमिकन बदि लाउन नस्हकोस्।
तर मुक्तिदिन्या ख्रिस्ट इसु आयार तेइ अनुग्र हामिकन देखाया। इसुले मित्युकन नास पारि अजम्बरि जिबनकन राम्मो रैबारबाट देखाया।
ज्युँदा र मर्याका स्हबै मान्ठहरुको निसाप गन्न आउन्या ख्रिस्ट इसुको र परमेसोरको अगेडि, अनि उनु आउन्या दिन र उनुको राज्याकन ध्यानमै राखि मु तुमिकन स्हारो आग्या दिदाछु,
अब परमेसोरले मुकन जुम्मा लाया काम गर्या हुनाले मेरालेखि धार्मिकताको इनाम राखिदियाछुन्। निसाप गन्न्या प्रभुले आपु आउन्या दिन मुकन दिन्याछुन्, मुकन मात्तै हैन, तर उनु आउन्यादिनकन खुसि मानि ढुक्न्याहरु स्हबैकन दिन्याछुन्।
यइथैगरि हामिले आस गर्या कुडा पुरा हुन्या दिनको बाटो हेद्दाछौं। तेइ दिन हाम्मो म्हाँन परमेसोर र मुक्तिदिन्या इसु ख्रिस्टको ठुलो मान भया देख्न्याछौं।