२ थेसलोनिकि 2:7 - जुम्ली7 क्यानकि पाप गन्न्या मान्ठले पैलै गुप्तमै काम गरिरयाछ। तर तेइकन रोखिराख्न्याले नछोड्या स्हम्म तेइको काम देखिन्या नाइ। Faic an caibideil |
हामि मान्नाछौं, यइ हामिले गर्या बिसास भित्तको कुडा जात्ति ठुलो छः उनु आपै मान्ठको चोला ल्हि आया, पबित्त आत्माले उनुकन धर्मि हुन् भुनि देखाया, सोर्गका रैबार्याहरुले उनुकन देख्या, जाति जातिहरुका म्हाझौनो उनुको प्रचार भयो, धत्तिका मान्ठहरुले उनुकन बिसास गर्या, परमेसोरले उनुकन सोर्गमै ल्हिया।