2 क्यानकि कोइ परमेसोरको रैबार या परमेसोरको बचन या केइ चिठिकले प्रभुको दिन नजिक आया छ भुनि भुन्यो भुन्या, ति हामिबाट आया हो भुनिठानेर तुमिहरुको मुन स्हाँटै नखलबलियोस् या तुमिहरु नआत्तिया।
प्रभुको बचन उन्सार हामि तुमिहरुकन भुन्ना छौं, कि हामि जो जो ज्युँदाछौं र प्रभुको फेरि आउन्या दिनस्हम्म ज्युँदा रन्याहरु केइ गरि पुनि मर्याकाहरु भुन्दा अगाडि हुन्यानाइ।