17 तुमिहरुका हिर्दयकन हौसला दिउन् र स्हबै राम्मा काम र बचनमै तुमिहरुकन भरिलो गराउन्।
उनुले तुमिहरुका मुन कैलै नफेरिन्या बुनाइदिउन्, जैबेला उनुका मान्ठहरुस्हात हाम्मा प्रभु इसु ख्रिस्ट फेरि आउन्याछुन्, तेइबेला उनुले हाम्मा परमेसोर बाबाका अगेडि तुमिहरुका हिर्दया पबित्त र बिनाखोटको ठर्याउन्।
र तुमिहरुकन बिसासमै रैरन र सिच्छ्या दिन, हामिस्हातै ख्रिस्टको राम्मो रैबार स्हुनाउन्या परमेसोरको सेबा गन्न्या हाम्मो भाइ तिमोथिकन तुमिहरुति पठायौं।
अब हामिकन माया गन्न्या र अनुग्रले अजम्बरिको हौसला र राम्मो आस दिन्या हाम्मा प्रभु इसु ख्रिस्ट आपैले या परमेसोर हाम्मा बाबाले,
तर प्रभु बिसासिला छुन्। उनुले तुमिहरुकन भरिला गराउन्याछुन् र दुस्टबाट जगाइ राख्न्याछुन्।