16 अब हामिकन माया गन्न्या र अनुग्रले अजम्बरिको हौसला र राम्मो आस दिन्या हाम्मा प्रभु इसु ख्रिस्ट आपैले या परमेसोर हाम्मा बाबाले,
“तर अब्राहामले भुन्या, ‘छोरा, याद गर, तो आम्नो जुनिभरि सुखमै छिस्, अनि यइ लाजरसले दुखै दुख पायो। तेइ अब नेइ सुखमै छ र तो ताँइ दुख्खमै छै।
तर हामि बिसास गद्दाछौं, इसु प्रभुको अनुग्रबाट हामिले उद्दार पायाछौं, जस्हरि तिनुहरुले पुनि पाया छुन्।”
तिनुले अखैयामै जान्या मुन गद्दा बिसासि दाजुभाइहरुले तिनुकन ताँइ जान्या आँट दियार उनुकन सम्मान गरुन् भुनि ताँइका बिसासि दाजुभाइहरुकन हौसला दिइ निबेदन लेख्या। ति ताँइ पुग्यार प्रभुको अनुग्रबाट बिसासिहरुकन मथ्थै सयोग गर्या।
हाम्मा प्रभु इसु ख्रिस्टमै तुमिहरुको बिसासबाट गर्या काम, मायाले गर्या म्हिनेत र उनुमै धिर गर्या आसकन हाम्मा परमेसोर बाबाका अगेडि हामि बाद्दिनै स्हुम्जिन्छौं।
अब हाम्मा परमेसोर बाबा आपैले र हाम्मा प्रभु इसुले तुमिहरुति आउन्या हाम्मो बाटो खोलिदिउन्।
प्रभुले माया गर्या दाजुभाइहरु, तुमिहरुका लेखि हामि परमेसोरमै उकुरै धन्यबाद दिनै पड्छ। क्यानकि पैलैदेखि नै पबित्त आत्माको पबित्त पाड्या कामले र स्हाँचो बिसासले बाँइन परमेसोरले तुमिहरुकन छान्या।
तेइ स्हइ ग्यान अजम्बरि जिबनको आसामै रैरयाछ। अनि कैले नलबार्न्या परमेसोरले सुन्सार रचिनु भुन्दा पैलै अजम्बरि जिबन दिन्छु भुनि बाचा गर्याछिया।
यइथैगरि हामिले आस गर्या कुडा पुरा हुन्या दिनको बाटो हेद्दाछौं। तेइ दिन हाम्मो म्हाँन परमेसोर र मुक्तिदिन्या इसु ख्रिस्टको ठुलो मान भया देख्न्याछौं।