14 यइका लेखि हामिले स्हुनाया राम्मो रैबारले हाम्मा प्रभु इसु ख्रिस्टको जैथै महिमा पाउन उनुले तुमिहरुकन घोइरायाहुन्।
क्यानभुन्या हामिले तुमिकन स्हुनाया राम्मो रैबार तस्हैका कुडा मात्तै छियानुन्, तर सक्ति र पबित्त आत्मामै पक्का आया हो। तुमिहरुका म्हाँजौदो छुन्जै तुमिहरुकै भलो होस् भुनि हामि कैथा मान्ठ भइ बस्या छियौं तुमिहरुकन थाँ छ।
यइबिअ तुमिहरुले परमेसोरकन मुन पड्न्या जिबन ज्युँन स्हक, अनि परमेसोरले तुमिहरुकन आम्नो राज्य र महिमामै डाक्न्याछुन्।
हामिले स्हयौं भुन्या, हामि पुनि उनुस्हातै राज गन्याछौं, हामिले उनुकन मान्न छोड्यौं भुन्या, उनुले पुनि हामिकन मान्न छोड्न्याछुन्,