12 अनि स्हाँचो कुडामै बिसास नगन्या तर दुस्ट कुडामै आनन्द मान्न्या स्हबै दोसि ठरिन्याछुन्।
तब मुख्य पुजारिहरुले यइ कुडा स्हुन्यार खुसि भया, र तेइकन रुपियाँ दिन्या कबुल गर्या। अनि यहुदाले इसुकन क्यागरि पक्डाइदिउँ भुनि मौका खोइन लाग्यो।
बिसास गन्न्या र बप्तिस्मा ल्हिन्याले उद्दार पाउन्याछ, तर बिसास नगन्न्या दोसि हुन्याछ।
क्यानकि परमेसोरले हामिकन दुन्ड दिन हैन, तर हाम्मा प्रभु इसु ख्रिस्टबाट मुक्ति पाउन पैलै छान्या हुन्।
र नास हुन्याहरुकन नराम्मा कामहरुले छल्याछ, क्यानभुन्या तिनुहरुले स्हाँचोकन माया गन्न र तेइबाट मुक्ति पाउन मुन मान्यानुन्।