11 यइबिअ तिनुहरुले झुटो कुडानै बिसास गरुन् भुनि परमेसोरले तिनुहरुमै एक भड्काउन्या सक्ति पठाउन्याछुन्।
क्यानकि हाम्मो अनुरोद नराम्मो बुजाइ र अस्हुद्दो मुनबाट आया हैन, न त छल गन्न खोज्या हो।
पबित्त आत्माले छर्लङ्गै पारि भुन्याछुन्, पछि आउन्या सुमयमै मान्ठहरुले छल्ल्या आत्मा र भुतका सिच्छ्यामै मुन लायर बिसासबाट तर्किन्याछुन्।
र स्हइ कुडा स्हुन्न मान्न्यानाइ तर उहिलेका सिलकहरु स्हुन्न मुन गन्न्याछुन्।