10 र नास हुन्याहरुकन नराम्मा कामहरुले छल्याछ, क्यानभुन्या तिनुहरुले स्हाँचोकन माया गन्न र तेइबाट मुक्ति पाउन मुन मान्यानुन्।
तिनुहरुले अरु जातिका मान्ठहरुकन मुक्ति पाउन्या कुडा स्हुनाउन हामिकन दियानुन्। यइथैगरि उकुरै तिनुहरुले झुन झुन पाप गद्दै जान्छुन्। तर आखिरमै परमेसोरको झोक तिनुहरुमै पड्याछ।
अनि स्हाँचो कुडामै बिसास नगन्या तर दुस्ट कुडामै आनन्द मान्न्या स्हबै दोसि ठरिन्याछुन्।
प्रभुले माया गर्या दाजुभाइहरु, तुमिहरुका लेखि हामि परमेसोरमै उकुरै धन्यबाद दिनै पड्छ। क्यानकि पैलैदेखि नै पबित्त आत्माको पबित्त पाड्या कामले र स्हाँचो बिसासले बाँइन परमेसोरले तुमिहरुकन छान्या।
स्हबै मान्ठहरुले मुक्ति पाउन् र तिनुहरुले स्हाँचो कुडा थाँ पाउन् भुनि परमेसोरले मुन गर्या छुन्।