1 दाजुभाइहरु औ, हाम्मा प्रभु इसु ख्रिस्ट फर्कि आउन्या बार्यामै र उनुकन भेट्न हामि स्हबैस्हातै खेडिन्या बार्यामै हामि तुमिहरुकन बिन्ति गद्दाछौं,
तब परमेसोरले सोर्गका रैबार्याहरुकन धत्तिको र सरगको चारै कुना स्हुम्म पठाउन्याछुन् र आम्ना छानियाहरुकन जुम्मा गन्न्याछुन्।”
हाम्मा प्रभु इसु जैबेला आउनान्, तेइबेला उनुका अगेडि हाम्मो आस या आनन्द या हामिले मान पाउन्या सिरिपेज तुमिहरु नै हैनौ र?
उनुले तुमिहरुका मुन कैलै नफेरिन्या बुनाइदिउन्, जैबेला उनुका मान्ठहरुस्हात हाम्मा प्रभु इसु ख्रिस्ट फेरि आउन्याछुन्, तेइबेला उनुले हाम्मा परमेसोर बाबाका अगेडि तुमिहरुका हिर्दया पबित्त र बिनाखोटको ठर्याउन्।
आखिरमै दाजुभाइहरु औ, प्रभु इसुमै हामि तुमिहरुकन हात्या बिन्ति गद्दाछौं र अत्ति दिन्छौं। तुमिहरुले क्यारि ज्युँउन्या र परमेसोरकन खुसि पाड्नु पड्डोछ भुन्न्या कुडा तुमिहरुले हामिबाट सिक्यौ र तेइथै पुनि गद्दैछौ, तेइमै झुन झुन बड्डै जाउ।
दाजुभाइहरु औ, तुमिहरुका लेखि परमेसोरकन उकुरै धन्यबाद दिनै पड्डोछ, यइ स्हइ पुनि छ, क्यानभुन्या तुमिहरुको बिसास यतिका गरि बडिरयाछ, र आपु आपुमै तुमिहरु स्हबैको माया बडिरयाछ।
ज्युँदा र मर्याका स्हबै मान्ठहरुको निसाप गन्न आउन्या ख्रिस्ट इसुको र परमेसोरको अगेडि, अनि उनु आउन्या दिन र उनुको राज्याकन ध्यानमै राखि मु तुमिकन स्हारो आग्या दिदाछु,