9 तिनुहरुले कैलै नस्हकिन्या बिनासको दुन्ड पाउन्याछुन्, र तिनुहरु प्रभुबाट र उनुको सक्तिको महिमाबाट छुटिन्याछुन्।
“तिनुले भुन्न्याछुन्, ‘मु तुमिहरुकन भुन्दछु, तुमिहरु काँबाट आयौ मु रौँदैन। खराब काम गन्न्यौ मुबाट जाउपुडा।’
जैबेला मान्ठहरु सान्ति छ र केइ भेइ नाइ भुन्नाछुन् तेइबेला गुर्बेनि स्हैनिकन कैठ लाग्याजुन अपरझट तिनुहरुमै बिनास आइपड्डोछ, र तिनुहरु केइगरि उम्किन्यानाइ।
तेइपछि तेइ पाप गन्न्या मान्ठ देखला पड्न्याछ, प्रभु इसुले आम्नो स्हासले र उनु फर्कि आउन्या दिनको उजिलोले तेइकन नास गन्न्याछुन्।
यइथैगरि हामिले आस गर्या कुडा पुरा हुन्या दिनको बाटो हेद्दाछौं। तेइ दिन हाम्मो म्हाँन परमेसोर र मुक्तिदिन्या इसु ख्रिस्टको ठुलो मान भया देख्न्याछौं।