8 परमेसोरकन नरौन्याहरुकन र हाम्मा प्रभु इसुको राम्मो रैबार नमान्याहरुकन उनुले दुन्ड दिन्याछुन्।
यइगरि परमेसोरको बचन बेस्सरि फिजिँदै गयो। र यरुसलेममै चेलाहरु जात्तिगरि थपिनै गया, अनि पुजारिहरुमद्दि मथ्थै जुनाले तेइ बिसासकन पछ्याय।
तर परमेसोरकन नरौन्या बिसास नगन्या मान्ठहरु जैथै बेबिचार गन्न्या इच्छ्या नगर।