5 परमेसोरले स्हबै मान्ठहरुकन स्हइ गरि निसाप गद्दाछुन भुनि यिँ कुडाले स्हाँचि दिन्छ। तेइबिअ तुमिहरु परमेसोरको राज्यको लायकको हुन स्हकोस्, जैका लेखि तुमिहरु दुख स्हइरयाछौ।
तर मर्याबाट ज्युँदि सोर्ग जान्या लायककाहरुले न भ्या गद्दाछुन्, न भ्या गरिदिदा छुन्।
तेइबिअ चनाखो भइ बस। आइपड्न्या स्हबै कुडाहरुबाट उम्कुन र मान्ठको छोराका अगेडि उभिन्या सक्ति हामिहरुकन देउ भुनि परमेसोर स्हात बादै प्रार्थना गर।”
तर पावल र बारनाबासले भेइ नमानिकन यइथो भुन्या, “परमेसोरको बचन स्हबै भुन्दा पैला तुमिहरुकनै स्हुनाउनु आबासेक छियो। तर तुमिहरुले यइ बचन नमानि आपैकन अजम्बरिको जिबन पाउन लायक नाइ भुन्या हुनाले हामि अब अरु जातिहरुति जान्याछौं।
ताँइ तिनुहरुले चेलाहरुकन बिसासमै बलिया हुनु भुन्दै अत्तो दिया, र परमेसोरको राज्यामै पैनु भुन्दा अगाडि हामि स्हबैले मथ्थै दुख स्हनु पड्छ भुनि तिनुहरुकन सिकाया।
क्यानभुन्या दाजुभाइहरु औ, ख्रिस्ट इसुमै बिसास गन्न्या यहुदियामै भया परमेसोरका मन्डलिका बिसासिहरुजैथै तुमिहरु भयाछौ, क्यानकि यहुदि बिसासिहरुले यहुदिहरुबाट जैथो दुख स्हया छिया तेइथैगरि आम्नै देसका दाजुभाइहरुबाट तुमिहरुले दुख स्हयौ।
यइबिअ हामि तुमिहरु स्हबैका लेखि जैलेपुनि प्रार्थना गद्दाछौं, क्यानकि हाम्मा परमेसोरले तुमिहरुकन ज्या जिबनका लेखि घोइराया हुन्, उनुले लायकको बुनाउन्, अनि स्हबै राम्मा उदेस्या र बिसासमै गन्न्या स्हबै कामकन उनुले स्हबै सक्ति तुमिहरुकन दिउन्।
हामिले स्हयौं भुन्या, हामि पुनि उनुस्हातै राज गन्याछौं, हामिले उनुकन मान्न छोड्यौं भुन्या, उनुले पुनि हामिकन मान्न छोड्न्याछुन्,