4 यइबिअ तुमिहरुका स्हबै दुख र तुमिहरुले स्हया दुखहरुका म्हाँजौदो तुमिहरुले गर्या धिर र बिसासका लेखि परमेसोरका मन्डलिहरुका म्हाँजौदो हामि तुमिहरुका बार्यामै गर्ब गद्दै भुन्दाछौं।
हाम्मा प्रभु इसु ख्रिस्टमै तुमिहरुको बिसासबाट गर्या काम, मायाले गर्या म्हिनेत र उनुमै धिर गर्या आसकन हाम्मा परमेसोर बाबाका अगेडि हामि बाद्दिनै स्हुम्जिन्छौं।
क्यानभुन्या दाजुभाइहरु औ, ख्रिस्ट इसुमै बिसास गन्न्या यहुदियामै भया परमेसोरका मन्डलिका बिसासिहरुजैथै तुमिहरु भयाछौ, क्यानकि यहुदि बिसासिहरुले यहुदिहरुबाट जैथो दुख स्हया छिया तेइथैगरि आम्नै देसका दाजुभाइहरुबाट तुमिहरुले दुख स्हयौ।
हाम्मा प्रभु इसु जैबेला आउनान्, तेइबेला उनुका अगेडि हाम्मो आस या आनन्द या हामिले मान पाउन्या सिरिपेज तुमिहरु नै हैनौ र?
परमेसोरको माया र ख्रिस्टको स्हन स्हक्न्या सक्ति बुइन प्रभुले तुमिहरुका हिर्दयकन देखाउन्।