3 दाजुभाइहरु औ, तुमिहरुका लेखि परमेसोरकन उकुरै धन्यबाद दिनै पड्डोछ, यइ स्हइ पुनि छ, क्यानभुन्या तुमिहरुको बिसास यतिका गरि बडिरयाछ, र आपु आपुमै तुमिहरु स्हबैको माया बडिरयाछ।
तर हामिले त आनन्द मान्नु र खुसि हुनुपड्न्या छियो, क्यानभुन्या तेरो भाइ मर्या छियो, फेरि बाँचि आयाछ, हराया छियो, फेला पड्याछ।’”
मुख्य चेलाहरुले इसु प्रभुकन भुन्या, “हामिहरुको बिसास बडाइदेउ।”
ज्यारि हामि तुमिहरुकन माया गद्दाछौं तेइथैगरि नै प्रभुले तुमिहरुकन एक आपसमै र स्हबै मान्ठस्हात माया बडोस् र फल्लिफाप हुदै जाओस्।
तर अइले तिमोथि तुमिहरुकन भेटि हामिति आयार तुमिहरुमै बिसास र माया छ भुनि रैबार हामिकन स्हुनाया। तुमिहरुले हामिकन भेट्न्या मुन गरि उकुरै मायाले हाम्मो ल्हरि गाड्डाछौ भुन्या रैबार तिनुले दिया। हामि पुनि तुमिहरुकन भेट्न्या उत्तिकै घिडो गर्याछौं।
परमेसोरका अगेडि तुमिहरुले गद्दा हामि जात्ति आनन्द भयाछौं, तेइबिअ तुमिहरुका लेखि परमेसोरकन हामि क्या भुनि धन्यबाद दिउँ?
आखिरमै दाजुभाइहरु औ, प्रभु इसुमै हामि तुमिहरुकन हात्या बिन्ति गद्दाछौं र अत्ति दिन्छौं। तुमिहरुले क्यारि ज्युँउन्या र परमेसोरकन खुसि पाड्नु पड्डोछ भुन्न्या कुडा तुमिहरुले हामिबाट सिक्यौ र तेइथै पुनि गद्दैछौ, तेइमै झुन झुन बड्डै जाउ।
दाजुभाइहरु औ, हाम्मा प्रभु इसु ख्रिस्ट फर्कि आउन्या बार्यामै र उनुकन भेट्न हामि स्हबैस्हातै खेडिन्या बार्यामै हामि तुमिहरुकन बिन्ति गद्दाछौं,
प्रभुले माया गर्या दाजुभाइहरु, तुमिहरुका लेखि हामि परमेसोरमै उकुरै धन्यबाद दिनै पड्छ। क्यानकि पैलैदेखि नै पबित्त आत्माको पबित्त पाड्या कामले र स्हाँचो बिसासले बाँइन परमेसोरले तुमिहरुकन छान्या।