2 परमेसोर बाबा र प्रभु इसु ख्रिस्टबाट तुमिहरुकन अनुग्र र सान्ति।
दाजुभाइहरु औ, तुमिहरुका लेखि परमेसोरकन उकुरै धन्यबाद दिनै पड्डोछ, यइ स्हइ पुनि छ, क्यानभुन्या तुमिहरुको बिसास यतिका गरि बडिरयाछ, र आपु आपुमै तुमिहरु स्हबैको माया बडिरयाछ।