12 तेइबिअ हाम्मा परमेसोर र प्रभु इसु ख्रिस्टको अनुग्र उनुसार तुमिहरुले प्रभु इसुको नाउँको महिमा गद्दाछौ, अनि उनुबाट तुमिहरुले पुनि मान पाउँछौ।
इसु आउन्या दिन आम्ना पबित्त स्हुन्तानहरुबाट उनुले महिमा पाउन्याछुन् र उनुकन बिसास गन्न्याहरु स्हबैले अचुम्म मान्न्याछुन्। तुमिहरु पुनि ताँइ हुन्याछौ क्यानभुन्या हामिले इसुको बार्यामै स्हुनाउँदा तुमिहरुले बिसास गर्यौ।
क्यानभुन्या स्हबै मान्ठहरुले मुक्ति पाओस् भुनि परमेसोरले अनुग्र देखायाछुन्।