Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ थेसलोनिकि 1:11 - जुम्‍ली

11 यइबिअ हामि तुमिहरु स्‍हबैका लेखि जैलेपुनि प्रार्थना गद्‌दाछौं, क्‍यानकि हाम्‍मा परमेसोरले तुमिहरुकन ज्‍या जिबनका लेखि घोइराया हुन्, उनुले लायकको बुनाउन्, अनि स्‍हबै राम्‍मा उदेस्‍या र बिसासमै गन्‍न्‍या स्‍हबै कामकन उनुले स्‍हबै सक्‍ति तुमिहरुकन दिउन्।

Faic an caibideil Dèan lethbhreac




२ थेसलोनिकि 1:11
41 Iomraidhean Croise  

धत्‍ति आपैले उमार्छ, पैला डुँसा, तेइपछि बडेर बाला, र बालामै पुरा गेडा लाग्‍छ।


“नानो बगाल, भेइ नमान! क्‍यानभुन्‍या तुमिहरुकन आम्‍नो राज्‍याका मान्‍ठ बुनाउन परमेसोर बाबा खुसि छुन्।


हाम्‍मा प्रभु इसु ख्रिस्‍टमै तुमिहरुको बिसासबाट गर्‍या काम, मायाले गर्‍या म्‍हिनेत र उनुमै धिर गर्‍या आसकन हाम्‍मा परमेसोर बाबाका अगेडि हामि बाद्‌दिनै स्‍हुम्‍जिन्‍छौं।


परमेसोरले स्‍हबै मान्‍ठहरुकन स्‍हइ गरि निसाप गद्‌दाछुन भुनि यिँ कुडाले स्‍हाँचि दिन्‍छ। तेइबिअ तुमिहरु परमेसोरको राज्‍यको लायकको हुन स्‍हकोस्, जैका लेखि तुमिहरु दुख स्‍हइरयाछौ।


यइका लेखि हामिले स्‍हुनाया राम्‍मो रैबारले हाम्‍मा प्रभु इसु ख्रिस्‍टको जैथै महिमा पाउन उनुले तुमिहरुकन घोइरायाहुन्।


Lean sinn:

Sanasan


Sanasan