२ थेसलोनिकि 1:10 - जुम्ली10 इसु आउन्या दिन आम्ना पबित्त स्हुन्तानहरुबाट उनुले महिमा पाउन्याछुन् र उनुकन बिसास गन्न्याहरु स्हबैले अचुम्म मान्न्याछुन्। तुमिहरु पुनि ताँइ हुन्याछौ क्यानभुन्या हामिले इसुको बार्यामै स्हुनाउँदा तुमिहरुले बिसास गर्यौ। Faic an caibideil |
हामि मान्नाछौं, यइ हामिले गर्या बिसास भित्तको कुडा जात्ति ठुलो छः उनु आपै मान्ठको चोला ल्हि आया, पबित्त आत्माले उनुकन धर्मि हुन् भुनि देखाया, सोर्गका रैबार्याहरुले उनुकन देख्या, जाति जातिहरुका म्हाझौनो उनुको प्रचार भयो, धत्तिका मान्ठहरुले उनुकन बिसास गर्या, परमेसोरले उनुकन सोर्गमै ल्हिया।