1 हाम्मा परमेसोर बाबा र प्रभु इसु ख्रिस्टमै थेसलोनिके सहरमै भया मन्डलिका बिसासिहरुकन हामि पावल, सिलास र तिमोथिबाट, यइ चिठिक लेख्दैछु।
तेइपछि मुख्य चेलाहरु, मन्डलिका अगुवाहरु र स्हबै बिसासिहरुस्हात मिलि दुइ जुनाकन छान्या। तिनुहरुकन पावल र बारनाबासस्हातै एन्टिओखियामै पठाउन्या बिचार गर्या, र तिनुहरुले यहुदा भुन्न्या बारनाबास र सिलासकन छान्या यिँ दुबैजुना बिसासिहरुका अगुवा छिया।
पावल डर्बि सहर भैइ लुस्त्रा सहरमै आया। ताँइ तिमोथि नाउँ भया एक जुन चेला छियो। तेइकि आमा परमेसोरमै बिसास गन्न्या यहुदिकि छोरि छिन्, तर तेइका बाबा ग्रिक जातिका मान्ठ छिया।
पावल र सिलास अम्फिपोलिस र अपोल्लोनिया सहरबाट भयार थेसलोनिके सहरमै पुग्या। ताँइ यहुदिहरुको एक सबाघर छियो।