9 तर स्हाउ हुन्या मुन गन्न्याहरु जाँचमै पडि पास्होमै पड्डाछुन्, अनि बेकाम र दुख दिन्या कुडामै भौति मुन लाउन्छुन् र ताउनो डुब्दाछुन्। तेइथा मुन भया मान्ठहरुकन बरबाद र सत्यानासमै डुबाउन्छ।
तर सुन्सारको चिन्ता र धुनकन माया गन्न्या र, अरु कुडाको लाल्चोले गद्दा बचनकन बिर्स्हेर फल फलाउँदैनुन्।
इसुले भुन्या, “आम्ना बिअ धुन सुम्पति जुम्मा गन्न्या, तर परमेसोरको हेराइमै स्हाउ नहुन्या मान्ठको अबस्ता यस्तै हुन्छ।”
क्यानकि यइथैगरि नै सारा धत्तिमै बैन्या स्हबैकन तेइ दिन आइपड्न्याछ।
तर पत्तुरुले भुन्या, “तेरा रुपियाँ तोइस्हातै नास होस्, क्यानकि परमेसोरको बरदान रुपियाँले किन्न स्हकिन्छ भुनि तोइले स्हुचिस्।
हामिकन यइ पुनि थाँ छ मोसाले लेख्या अइन धर्मि मान्ठकन हैन, तर अइन मिइन्याहरु र भुन्या नमान्न्याहरुकन, परमेसोरकन मान नगन्न्या र पापिहरुकन, पबित्त कुडाकन पबित्त नमान्न्या र पबित्त कुडाकन अपबित्त बुनाउन्याहरुकन, आम्ना बाबा आमास्हात पस्हि लाग्न्या र मान्ठकन मार्छु भुन्याहरुकन,
तेइथैगरि मन्डलिको अगुवाकन बिसासि बायक अरु मान्ठहरुको हेराइमै पुनि राम्मो हुनुपड्छ, नतर तेइकन खिसि गन्न्याछुन् र तेइ सैतानको पास्हामै पड्न्याछ।
क्यानभुन्या रुपियाँ पुइसाको लाल्चो गन्नु नै स्हबै किसिमका अराम्मा कुडाको जडो हो। पुइसाको लाल्चो मानि कोइ कोइ बिसासबाट अराम्मो बाटोमै लाग्याछुन्, र मथ्थै दुखले तिनुहरुका मुन पोल्या छुन्।
यइ धत्तिका स्हाउहरुकन घमन्ड नगर भुन, र स्हकिन्या स्हुम्पतिमै हैन तर हाम्मो खुसिका बिअ स्हबै कुडा मथ्थै दिन्या परमेसोरमै तिनुहरुले आस राख भुनि आग्या देउ।
र तिनुहरु चेताया भुन्या सैतानको पास्होबाट फुत्कुन्याछुन्, क्यानकि सैतानले आम्नो ज्या मुन लाग्यो तेइ गन्न तिनुहरुकन थुनि राख्याछ।
तेइले हामिकन परमेसोरकन मान नहुन्या कुडा र सुन्सारका चिजबिजमै लाल्चो गन्न छोड्न लाउन्याछ र सुन्सारमै आम्नो कब्जामै बैन, स्होजो र परमेसोरकन मान गन्न्या मान्ठ हुन सिकाउन्छ।