6 आपुति ज्या छ तेइ कुडामै सन्तोस मानेर परमेसोरको भक्ति गन्नु नै तेइ स्हबै भुन्दा ठुलो स्हुम्पति हो।
अनि इसुले स्हबै मान्ठहरुकन भुन्या, “चनाखो हउ, स्हबै किसिमका लाल्चोबाट बैन्या काम गर, क्यानकि मान्ठको जुनि मस्तै धुन सुम्पति भुन्दा ठुलो छ।”
सिपाइले पुनि स्होद्या, “हामिले क्या गन्नु पड्यो?” युहन्नाले भुन्या, “बलगरि गरि झुटा दोस लाइकन रुपिँया नल्हेउ। बतु आम्नै तनखामै सन्तुस होउ।”
क्यानभुन्या हडको तालिमले थोकै फाइदा देला तर परमेसोरको भक्तिको तालिमले जतातेतैबाट फाइदा मिल्लोछ, क्यानभुन्या यइमै अइलेको जिबन र पछिको जिबनको फइदाको निम्ति कबुल गरियाछ।
तर खान र लाउन पुग्दोछ भुन्या तेइमै सन्तोस भया भैगो।