Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ तिमोथि 6:5 - जुम्‍ली

5 अनि यइथा कुबुद्‌दि भया र स्‍हाँचो कुडाबाट पर गया मान्‍ठहरुका म्‍हाँजौदो फाटो आउन्‍छ, र परमेसोरको भक्‍ति गन्‍नु फाइदा उठाउन्‍या बाटो हो भुनि तिनुहरु स्‍हुइताछुन्।

Faic an caibideil Dèan lethbhreac




१ तिमोथि 6:5
34 Iomraidhean Croise  

अब दाजुभाइहरु औ, हाम्‍मो प्रभु इसु ख्रिस्‍टको नाउँमै हामि तुमिहरुकन आग्‍या दिन्‍छौं, क्‍यानभुन्‍या हामिबाट तुमिहरुले पाया सिच्‍छ्‌यामै नचल्‍न्‍या स्‍हबै अल्‍छि भाइबाट परै रउ।


कोइ कोइ मान्‍ठहरु यिँ कुडाहरु बिर्स्‍हेर तस्‍हैका कुडाहरुमै अल्‍मलिरया छुन्।


जाँड रक्‍सि पिइ मात्‍तिन्‍या र झोकाउन्‍या नभइ तर स्‍होजो हुनुपड्‌छ। राडो नपाड्‌न्‍या र धुनस्‍हुम्‍पतिको लाल्‍चो नगन्‍या हुनुपड्‌छ।


तेइथै गरि मन्‍डलिका डिकनहरु स्‍हबैले मान गर्‍या हुनुपड्‌छ, दुइ जिब्‍र्‍या हुन्‍याहैन, जाँड रक्‍सि नपिन्‍या र बेइमान गरि धुनस्‍हुम्‍पतिका लेखि लाल्‍चो मानि ज्‍या पुनि गन्‍न्‍या हुनुहुदैन।


परमेसोरकन मान नगन्‍न्‍या र बिना अथ्‍थका सिलकहरुमै मुन नलाउ। बतु परमेसोरको भक्‍ति गन्‍न्‍या तालिम ल्‍हेउ।


क्‍यानभुन्‍या हडको तालिमले थोकै फाइदा देला तर परमेसोरको भक्‍तिको तालिमले जतातेतैबाट फाइदा मिल्‍लोछ, क्‍यानभुन्‍या यइमै अइलेको जिबन र पछिको जिबनको फइदाको निम्‍ति कबुल गरियाछ।


आपुति ज्‍या छ तेइ कुडामै सन्‍तोस मानेर परमेसोरको भक्‍ति गन्‍नु नै तेइ स्‍हबै भुन्‍दा ठुलो स्‍हुम्‍पति हो।


अरुकन देखाउन मात्‍तै परमेसोरकन मान्‍छु भुन्‍दाछुन् तर परमेसोरको सक्‍तिकन बिसास नमान्‍न्‍या हुन्‍याछुन्। यइथा मान्‍ठहरुदेखि परै रौ।


यान्‍नेस र याम्‍ब्रेसले मोसाको बिरोद गर्‍याजुन, यिँ मान्‍ठहरुले पुनि स्‍हइको बिरोद गद्‌दाछुन्। यिँ मान्‍ठहरु बुद्‌दि बिग्‌र्‍या र स्‍हाँचो बिसास नभया हुन्‍छुन्।


तिनुहरुको थोलो बुजिदिया क्‍यानभुन्‍या तिनुहरुले रुपियाँका लेखि नराम्‍मो सिच्‍छ्‌या सिकाइ स्‍हबै घरा झानकन भाँड भैलो गद्‌दियाछुन्। यइथो सिच्‍छ्‌या तिनुहरुले नसिकाउनु पड्‌न्‍याछियो।


Lean sinn:

Sanasan


Sanasan