Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ तिमोथि 6:4 - जुम्‍ली

4 तेइ घमन्‍डले फुल्‍या हुन्‍छ, र केइ पुनि जान्‍या हुनैन। तेइले बिनाकामका बिसयमै राडो पाड्‌न्‍या, र सब्‍द सब्‍दको अथ्‍थको कुडामै निउ खोइदोछ। यि कुडाहरुले खोइरा पैन्‍या, राडो पाड्‌न्‍या, निच्‍यौन्‍या र अराम्‍मो संकाहरु हुन्‍या काम गद्‌दाछुन्।

Faic an caibideil Dèan lethbhreac




१ तिमोथि 6:4
44 Iomraidhean Croise  

यइथो सिच्‍छ्‍या स्‍हुनेर पावल र बारनाबासको तिनुहरुस्‍हात भुनाभुन भयो। तेइबिअ ताँइका दाजुभाइहरुले पावल, बारनाबास र अरु कोइ कोइ बिसासि मान्‍ठहरुकन यइ कुडा मिलाउन यरुसलेमका मुख्‍य चेलाहरु र मन्‍डलिका अगुवाति जान्‍या निदो गर्‍या।


तर यइ त तुमिहरुले सिकाउन्‍या कुडाहरु, नाउँहरु र तुमिहरुकै अइनका बार्‍यामै रैछ। यइ तुमिहरु आपैले मिलाउ मु यइ कुडाको निसाप गद्‍दैन।”


तेइ सहरमै सिमोन नाउँ गर्‍या एकजुना मान्‍ठ छियो। तेइले पैलै देखि तेइ सहरमै जादु गरिकन सामरियाका मान्‍ठहरुकन छक्‍क पाड्‌या छियो, र तेइले स्‍हबै भुन्‍दा ठुलो मै हुँ भुन्‍नोछियो।


तेइले परमेसोरकन मान्‍न्‍या स्‍हबै कुडा या पुजा गन्‍न्‍या गर्‍या स्‍हबै थोकहरुको बिरोद गद्‌दोछ र तिँ भुन्‍दा आपैकन ठुलो हुँ भुनि ठान्‍नोछ, न्‍यास्‍हम्‍म कि आपैकन परमेसोर हुँ भुनि भुन्‍याछ र परमेसोरको मुन्‍दिरमै तेइ बैथोछ।


र तिनुहरु सिलकहरु र कैलै नस्‍हकिन्‍या बुंसका बार्‍यामै नलागुन्, यइथा कुडाले राडो मात्‍तै बडाउन्‍छ, बतु बिसासमै गरिन्‍या परमेसोरको काममै लागुन्।


तिनुहरु मोसाको अइनका सिच्‍छ्‌या दिन्‍या हुन खोइदाछुन्, तर आपुले गर्‍या कुडा या आपुले स्‍हइ हो भुनि भुन्‍या कुडा आपै बुइदैनुन्।


मन्‍डलिको अगुवा हुन्‍या मुन गर्‍या मान्‍ठ प्रभुमै नौलो बिसासि हुनुहुदैन, नतर घमन्‍डले मात्‍तेर सैतानले पाउन्‍या दुन्‍ड जैथै तेइ पुनि पाउन्‍याछ।


यि कुडा तिनुहरुकन स्‍हुम्‍जाइदिया, र तिनुहरुले सब्‍द सब्‍दमै बोलाबोल गन्‍न्‍या काम नगर भुनि प्रभुका अगेडि आग्‍या देउ, तेइले राम्‍मो गद्‌दैन तर स्‍हुन्‍न्‍याहरुको बिसासमै हानि गद्‌दोछ।


तर मुर्ख र लग नलाग्‍या कुडाहरुबाट परै रौ। तुमिकन थाँ छदैछ यइथा कुडाहरुले राडो ल्‍याउन्‍छ।


घात गन्‍न्‍या, उत्‍तौलो, मै हु भुनि घमन्‍ड गन्‍न्‍या, परमेसोरकन भुन्‍दा सुख चैनकन माया मान्‍न्‍या,


तर मुर्ख कुडा, बोबाजियाका कैले नस्‍हकिन्‍या बुंसका कुडाहरु, फाटो र अइनका कुडाका बार्‍यामै राडो झकडाहरुबाट परै बस क्‍यानकि ति बेकामका र तस्‍हैका हुन्‍छुन्।


Lean sinn:

Sanasan


Sanasan