3 यति कोइले अक्कै सिच्छ्या सिकाउन्छ र हाम्मा प्रभु इसु ख्रिस्टको स्हाँचो सिच्छ्या र परमेसोरको भक्ति गन्न्या सिछ्या मान्दैन भुन्या,
यइबिअ जोले यइ कुडाकन निच्यौन्या काम गद्दोछ तेइले मान्ठको हैन, तर परमेसोरकन निच्यौन्या काम गद्दोछ, जो परमेसोरले तुमिहरुकन आम्नो पबित्त आत्मा दिन्छुन्।
बेबिचारिहरुकन, लोक्न्याले लोग्न्या स्हात र स्हैनिले स्हैनि स्हात बेबिचार गन्न्याहरुकन, मान्ठ अपरण गरि किनबेच गन्न्याहरुकन, टोट्टाउन्याहरुकन, बिफरो स्हाँचि दिन्याहरुकन, र स्हाँचो सिच्छ्याको बिरोद्दमै भया अरु यइथै कुडाहरुका बिअ हो।
मु माकेडोनिया सहरमै जान्या बेला तुमिकन एफिसस सहरमै बस भुनि बिन्ति गर्याछियाँ र झुटो सिछ्या सिकाउन्याहरुकन तेइथो सिछ्या नसिकाउ भुनि स्हारो आग्या दिनु।
कोइ कोइ मान्ठहरु यिँ कुडाहरु बिर्स्हेर तस्हैका कुडाहरुमै अल्मलिरया छुन्।
ख्रिस्ट इसुमै भया बिसास र मायामै रौ, तुमिले मुबाट स्हुन्या स्हाँचा सिच्छ्याहरु मान।
क्यानकि यइथा दिन आउन्याछुन्, तेइबेला मान्ठहरु स्हाँचो सिच्छ्याकन स्हन स्हक्यानाइ, तर आपुकन मुन लाग्या कुडा मात्तै स्हुन्न मुन गन्न्याछुन् र आपुकन मुन लाग्या कुडा सिकाउन्याहरुकन खेड्न्याछुन्,
परमेसोरको कमारो र इसु ख्रिस्टको मुख्य चेला मु पावलले यइ चिठिक पठाया हुँ। परमेसोरले छान्या मान्ठहरुको बिसासमै भरिला गन्न र परमेसोरकन भलो लागन्या जिबन क्यारि ज्युँन्या तेइ स्हाँचो ग्यान तिनुहरुले थाँ पाउन स्हकुन् भुनि परमेसोरले मुकन पठायाहुन्।
तेइकन सिकाया स्हाँचो बचनमै लागिराखोस् क्यानकि तेइले अरुकन पुनि यइ स्हइ सिच्छ्या हो भुनि सिच्छ्या दिनस्हकोस् अनि यइको बिरोद गन्न्याहरुको गल्ति काम पुनि देखाइदिन स्हकोस्।
यइ भुनाइ पक्का छ। मोइले चायाछु तुमिले यइ कुडाहरुमै लागिरौ, तेइबिअ जोले परमेसोरमै बिसास गर्याछुन् आपुकन राम्मो काममै रैरन ध्यान देउन् क्यानकि यिँ कुडा मान्ठहरुका लेखि जात्ति राम्मो र काम लाग्न्याछ।