19 यइथैगरि तिनुहरुले पछि आम्नो स्हाँचो जिबनमै काम लागन्या धुनस्हुम्पति जुम्मा गरुन् र तिनुहरुले स्हाँचो जिबन जगाइ राख्न स्हक्न्याछुन्।
तुमिहरुको सुम्पति बेचि नागाकन दान गर। आम्नो निम्ति नफाट्न्या थैलाहरु बुनाउ। सोर्गमै कैले ननेठिन्या धुन खेडि राख। ताँइ चोद्दैनुन् र किडा पुनि लाग्दैनुन्।
“तर अब्राहामले भुन्या, ‘छोरा, याद गर, तो आम्नो जुनिभरि सुखमै छिस्, अनि यइ लाजरसले दुखै दुख पायो। तेइ अब नेइ सुखमै छ र तो ताँइ दुख्खमै छै।
मु तुमिहरुकन भुन्दछु, आम्नो निम्ति सुन्सारको धुनले स्हात्याहरु बुनाओ, जैबेला तेइधुन स्हकिन्छ, तब तिनुहरुले तुमिहरुकन अजम्बरिका घरमै सुम्मान गन्न्याछन।
“कोइ एक सहरमै परमेसोरको भेइ नमान्न्या र मान्ठको मतलब नगन्न्या एक जुना न्यादिस छियो।
यइ स्हुन्यापछि इसुले तिनुकन भुन्या, “तुमिकन अझ एक चिजको घटि छ। तुमि स्हात भया, ज्या जति छुन् ति स्हबै बेचि नागाहरुकन बाँडिदेउ, र तुम्मा निम्ति सोर्गमै धुन हुन्याछ, अनि आउ र मेरो पछाडि लाग।”
तुमिले बिसास गर्या कुडामै राम्मो लडाइ लड। अजम्बरिको जिबन नछोड। यइकैबिअ परमेसोरले तुमिकन छान्या, अनि तुमिले मथ्थै स्हाँचिहरुका म्हजौदो तुम्मो बिसासको राम्मो स्हाँचि दियौ।
मोइले मान्याको लर्याइलो छोरो तिमोथि, तुमिकन मु पावलले यइ चिठिक लेख्दै छु।
तर परमेसोरले बिसाया जग पक्का रैरन्छ। ताँउनो छापलाइ यइ लेखियाछ, “प्रभुले आम्ना जतिकन रौन्छुन्,” र “परमेसोरको नाउँ ल्हिन्याहरु जति स्हबै अराम्मा कामहरुबाट परै बसुन्।”