17 यइ धत्तिका स्हाउहरुकन घमन्ड नगर भुन, र स्हकिन्या स्हुम्पतिमै हैन तर हाम्मो खुसिका बिअ स्हबै कुडा मथ्थै दिन्या परमेसोरमै तिनुहरुले आस राख भुनि आग्या देउ।
इसुले भुन्या यइ कुडा स्हुनि चेलाहरुले अचुम्म मान्या। तर इसुले फेरि तिनुहरुकन भुन्या, “ट्वाटिकि औ, परमेसोरको राज्यामै पैन अप्ठ्यारो छ।
ताँइ जखायस नाउँ भया एक जुन स्हाउ मान्ठ छिया। तिँ तिरो उठाउन्याहरुका हाकिम छिया।
युहन्नाले भुन्या, “जो स्हत दुइ जोड टाला छुन् नहुन्याकन एक जोड देओस्। जो स्हत अनाज छ नहुन्याकन नाप्नापा देओस्।”
तापुनि परमेसोरले कैले पुनि भलो गन्न्या काम गन्न छोड्यानाइ, क्यानभुन्या परमेसोरले सरगबाट मेग बर्साइ ठिकै बेलामै अन्न फलाइ दिन्छुन् र स्हबैकन पुग्न्यागरि खान्या कुडा दिइ हाम्मो हिर्दया आनन्दले भरिदियाछुन्। यइगरि परमेसोरले गर्या स्हबै कामले उनुको स्हाँचि दिन्छ।”
एन्टिओखियामै आइस्हक्यापछि पावल र बारनाबासले मन्डलिका स्हबै मान्ठहरुकन डाक्या। अनि परमेसोरले तिनुहरुस्हात गर्या स्हबै कामको बयान गर्या, र कस्हरि परमेसोरले अरु जातिहरुका निम्ति बिसासको बाटो खोलिदिया तेइ तिनुहरुकन भुन्या।
अनि परमेसोरकन मान्ठहरुको हातबाट चडाया चिजहरुको खाँचो पड्डैन्। बतु उनुले स्हबै मान्ठहरुकन जिबन, स्हास र स्हबै चिज दिन्छुन्।
क्यानकि तुमिहरुति आउँदा जैथो तओ तरिकाले हाम्मो स्हुम्मान गर्यौ, अनि ज्युँदा र स्हाँचो परमेसोरको सेबा गन्न तुमिहरु मुत्ति पुजाहरु छोडेर परमेसोरतिर फर्क्यौ, यि कुडा त मान्ठहरुले नै स्हुनाउनाछुन्।
मु माकेडोनिया सहरमै जान्या बेला तुमिकन एफिसस सहरमै बस भुनि बिन्ति गर्याछियाँ र झुटो सिछ्या सिकाउन्याहरुकन तेइथो सिछ्या नसिकाउ भुनि स्हारो आग्या दिनु।
केइ गरि मुइले बार गर्या भुन्या परमेसोरको घरा मान्ठहरु कैथो गरि हड्नु पड्छ भुन्न्या कुडा यइ चिठिकबाट थाँ पाउन्याछौ। परमेसोरको घर भुन्नाले ज्युँदो परमेसोरको मन्डलि, स्हाँचो कुडाको खामो र जग हो।
क्यानकि यइ उदेस्यले हामि म्हिनेत र कोसित गद्दाछौ, क्यानकि हाम्मो आस ज्युँदा परमेसोरमै राख्या छ। उनु नै स्हबै मान्ठका र बिसेसगरि उनिमै बिसास गन्न्याहरुका मुक्ति दिन्या हुन्याछुन्।
परमेसोर र ख्रिस्ट इसुको अगेडि र छानिया सोर्गका रैबार्याका अगेडि मु तुमिकन स्हारो आग्या दिन्छु, कैकनै आखापाखा नगरि मोइले दिया नियमहरु तुमिले मान्नु।
स्हबै कुडाकन जिबन दिन्या परमेसोर र पन्तियस पिलातसको अगेडि स्हाँचि दिन्या ख्रिस्ट इसुको अगेडि,
तर स्हाउ हुन्या मुन गन्न्याहरु जाँचमै पडि पास्होमै पड्डाछुन्, अनि बेकाम र दुख दिन्या कुडामै भौति मुन लाउन्छुन् र ताउनो डुब्दाछुन्। तेइथा मुन भया मान्ठहरुकन बरबाद र सत्यानासमै डुबाउन्छ।
क्यानकि डेमासले अइलेको सुन्सारमै भया कुडाकन माया गरि मुकन छोडेर थेसलोनिकेमै गयाछुन्। क्रेसेन्स पुनि गलातिया सहरमै गयाछुन्, र तितस पुनि दलमातिया भुन्या ठौरमै गयाछुन्।
तेइले हामिकन परमेसोरकन मान नहुन्या कुडा र सुन्सारका चिजबिजमै लाल्चो गन्न छोड्न लाउन्याछ र सुन्सारमै आम्नो कब्जामै बैन, स्होजो र परमेसोरकन मान गन्न्या मान्ठ हुन सिकाउन्छ।
परमेसोरले पठाया मुक्ति दिन्या इसु ख्रिस्टबाट हामिकन पबित्त आत्मा दिया,