15 अनि धन्य र स्हबै भुन्दा माथि, राजाहरुका म्हाँराजा, प्रभुहरुका म्हाँप्रभुले स्हइ सुमयमै ख्रिस्टकन फेरि देखाला पाड्न्याछुन्।
यइ हामिकन असिपात दिन्या परमेसोरले मुकन जुम्मालाया महिमित राम्मो रैबारमै पाइन्छ।
जुगौं जुगका राजा, कैले नास नहुन्या र नदेखिन्या एकमात्तै परमेसोरकन स्हुम्मान र महिमा उकुरै भैरओस्। आमेन।
उनुले स्हबै मान्ठहरुको पापको छुट्कराको मोल तिर्न आपै बलि भया, यइ कुडाको प्रमान परमेसोरले ठिक सुमयमै दिया।