14 मु तुमिकन आदेस दिन्छु, प्रभु इसु ख्रिस्ट फेरि देखाला नपरुन्जै यइ आग्याकन स्हुद्दो मुनले मान, क्यानकि कोइले पुनि तुमिकन बदि लाउन नस्हकोस्।
उनुले तुमिहरुका मुन कैलै नफेरिन्या बुनाइदिउन्, जैबेला उनुका मान्ठहरुस्हात हाम्मा प्रभु इसु ख्रिस्ट फेरि आउन्याछुन्, तेइबेला उनुले हाम्मा परमेसोर बाबाका अगेडि तुमिहरुका हिर्दया पबित्त र बिनाखोटको ठर्याउन्।
सान्तिका परमेसोर आपैले स्हबै तरिकाले तुमिहरुकन पबित्त पारुन्, र तुमिहरुका आत्मा, परान र हड हाम्मा प्रभु इसु ख्रिस्ट फेरि आउन्या दिनमै कोइ पुनि खोट नभया होस्।
दाजुभाइहरु औ, हाम्मा प्रभु इसु ख्रिस्ट फर्कि आउन्या बार्यामै र उनुकन भेट्न हामि स्हबैस्हातै खेडिन्या बार्यामै हामि तुमिहरुकन बिन्ति गद्दाछौं,
तेइपछि तेइ पाप गन्न्या मान्ठ देखला पड्न्याछ, प्रभु इसुले आम्नो स्हासले र उनु फर्कि आउन्या दिनको उजिलोले तेइकन नास गन्न्याछुन्।
तिमोथि, ज्या तुमिकन जुम्मा दियाछ, तेइ जगाइ राख्या। परमेसोरकन मान नहुन्या कुडाहरु नगर्या, तेइ झुटा ग्यान हुन्, तेइथा कुडाहरुबाट टाडै बस्या।
ज्युँदा र मर्याका स्हबै मान्ठहरुको निसाप गन्न आउन्या ख्रिस्ट इसुको र परमेसोरको अगेडि, अनि उनु आउन्या दिन र उनुको राज्याकन ध्यानमै राखि मु तुमिकन स्हारो आग्या दिदाछु,
यइथैगरि हामिले आस गर्या कुडा पुरा हुन्या दिनको बाटो हेद्दाछौं। तेइ दिन हाम्मो म्हाँन परमेसोर र मुक्तिदिन्या इसु ख्रिस्टको ठुलो मान भया देख्न्याछौं।