13 स्हबै कुडाकन जिबन दिन्या परमेसोर र पन्तियस पिलातसको अगेडि स्हाँचि दिन्या ख्रिस्ट इसुको अगेडि,
अनि परमेसोरकन मान्ठहरुको हातबाट चडाया चिजहरुको खाँचो पड्डैन्। बतु उनुले स्हबै मान्ठहरुकन जिबन, स्हास र स्हबै चिज दिन्छुन्।
मुकन तागत दिन्या ख्रिस्ट इसु हाम्मा प्रभुकन धन्याबाद छ, क्यानभुन्या उनुले मुकन बिसासिलो ठराइकन आम्नो काम गन्न छान्या।
ख्रिस्ट इसु पापिहरुकन बचाउन यइ सुन्सारमै आया, यइ बचन स्हबैले ग्रहन गन्न्या लाएकको र स्हाँचो कुडा हो। पापिहरुको म्हजौदो मोइले स्हबै भुन्दा भौति पाप गर्या छु।
क्यानभुन्या परमेसोर एकै छुन् अनि परमेसोर त मान्ठहरुका म्हाँजौदो मिलाप गन्न्या पुनि एकै छुन्। यइ मिलाप गन्न्या मान्ठ ख्रिस्ट इसु हुन्।
परमेसोर र ख्रिस्ट इसुको अगेडि र छानिया सोर्गका रैबार्याका अगेडि मु तुमिकन स्हारो आग्या दिन्छु, कैकनै आखापाखा नगरि मोइले दिया नियमहरु तुमिले मान्नु।
तुमिले बिसास गर्या कुडामै राम्मो लडाइ लड। अजम्बरिको जिबन नछोड। यइकैबिअ परमेसोरले तुमिकन छान्या, अनि तुमिले मथ्थै स्हाँचिहरुका म्हजौदो तुम्मो बिसासको राम्मो स्हाँचि दियौ।