भुन्या, “एकजुना कप्तान कर्नेलियस जो स्होजा र परमेसोरको भेइ मान्न्या र सारा यहुदि जातिबाट सुम्मान पाया मान्ठ हुन्। अनि तुमिबाट रैबार स्हुन्नु भुनि एक पबित्त सोर्गका रैबार्याबाट तिनुकन आदेस मिल्याछ।”
तेइबिअ यइ अप्ठारो यहुदि अइन अरु जातिका बिसासिकन मान्नलाइ क्यान परमेसोरको जाँच गद्दाछौ? यइ न त जिजुबाज्याले मान्न स्हक्या न त हामिले मान्न स्हक्छौं।