8 यति कोइले स्हागहरुको र स्हबै भुन्दा पैला आम्ना झानको हेरबिचार गद्दैन भुन्या तेइले स्हाँचो बिसासकन छोड्या हुन्छ। तिनुहरु बिसास नगन्न्याहरु भुन्दा भौति अराम्मा हुन्छुन्।
हामिले स्हयौं भुन्या, हामि पुनि उनुस्हातै राज गन्याछौं, हामिले उनुकन मान्न छोड्यौं भुन्या, उनुले पुनि हामिकन मान्न छोड्न्याछुन्,
अरुकन देखाउन मात्तै परमेसोरकन मान्छु भुन्दाछुन् तर परमेसोरको सक्तिकन बिसास नमान्न्या हुन्याछुन्। यइथा मान्ठहरुदेखि परै रौ।
तिनुहरु परमेसोरकन रया छौं भुनि भुन्नाछुन् तर तिनुहरु आम्ना कामले उनुकन मान्नैनुन्। तिनुहरु घिन लाग्न्या र भुन्या नमान्न्या हुन्छुन् र केइ पुनि राम्मो काम गन्न लायकका हुदैनुन्।