7 तिनुहरुकन यइ कुडाको आग्या देउ, क्यानकि तिनुहरु बिना दोसको जिबन काटुन्।
मु माकेडोनिया सहरमै जान्या बेला तुमिकन एफिसस सहरमै बस भुनि बिन्ति गर्याछियाँ र झुटो सिछ्या सिकाउन्याहरुकन तेइथो सिछ्या नसिकाउ भुनि स्हारो आग्या दिनु।
यि कुडाहरुको बार्यामै आग्या दिनु र सिकाउनु।
यइ धत्तिका स्हाउहरुकन घमन्ड नगर भुन, र स्हकिन्या स्हुम्पतिमै हैन तर हाम्मो खुसिका बिअ स्हबै कुडा मथ्थै दिन्या परमेसोरमै तिनुहरुले आस राख भुनि आग्या देउ।
ज्युँदा र मर्याका स्हबै मान्ठहरुको निसाप गन्न आउन्या ख्रिस्ट इसुको र परमेसोरको अगेडि, अनि उनु आउन्या दिन र उनुको राज्याकन ध्यानमै राखि मु तुमिकन स्हारो आग्या दिदाछु,
यइ कुडा स्हाँचो हो। यइबिअ तिनुहरुकन माइमरि हप्काया क्यानकि तिनुहरु बिसासमै पक्का होउन्,
यि कुडाहरु तुमिले पुरै हकस्हात स्हुनाउ, अत्ति देउ र हप्काउ। कोइले पुनि तुमिकन हेला नगरोस्।