6 तर यति तिँ मोजमजामै रमलिरन्छुन् भुन्या तिँ बाँचेर पुनि मर्या जतिको हो।
अनि मु आपैकन भुन्न्याछु, “मस्तै बर्स्ह स्हम्म पुग्न्या मस्तै स्हुम्पति तेरालागि थुप्रियाछ। सुकचैन गरि बस्। खा, पे, र मोज गर्।”’
केइ दिनपछि, आम्ना भागमै पड्या स्हबै धुन सुम्पतिबाटको रुपियाँ ल्हिएर कान्ठो छोरो टाडा देसमै गयो, र ताँइ आम्नो रुपियाँ मोज मज्जामै उडायो।
क्यानभुन्या मेरो छोरो मर्या छियो, फेरि बाँचेर आयाछ, हराया छियो, अइले फेला पर्याछ।’ तब तिनुहरु आनन्द मुनाउन लाग्या।
तर हामिले त आनन्द मान्नु र खुसि हुनुपड्न्या छियो, क्यानभुन्या तेरो भाइ मर्या छियो, फेरि बाँचि आयाछ, हराया छियो, फेला पड्याछ।’”
इसुले भुन्या, “एक जुन स्हाउ मान्ठ छियो तेइ म्हंगा म्हंगा टाला लाउँदोछियो र दिनदिनै मोज मजामै बस्तोछियो।
अनि तुमिहरु क्या हेर्न गयौ? क्या राम्मा राम्मा टाला लाया मान्ठकन हेर्न? अँह, म्हंगा टाला लाउन्या र मोज मज्जामै बइन्याहरु त राजाका दरबारमै हुन्छुन्।
क्यानभुन्या तिनुहरुमद्दि कोइ कोइ घर घर पसि पापले भरियै र स्हबै किसिमका अराम्मो इच्छ्या राख्न्या लिला नभयै स्हैनिकन आम्ना कब्जामै राख्थाछुन्।