5 आम्ना कोइ नहुन्या बिदुआले आम्नो आस परमेसोरमै राख्यै हुन्छ, र दिनरात सयोग पाउ भुनि प्रार्थनामै लागिराख्तिछ।
तिनुहरु बाद्दिनै प्रार्थना गरुन् र झर्को नमानुन् भुन्न्या हेतुले इसुले तिनुहरुकन एक उखान भुन्या,
यति अधर्मि न्यादिसले निसाप गर्यो भुन्या अनि परमेसोरले उनुकन रात दिनै पुगाड्न्या आम्ना छानियाकाहरुको पुनि निसाप गद्दाछुन्। क्या उनुले तिनुहरुका निम्ति बार गद्दाछुन् र? गद्दैनुन्।
र अइले तिँ चौरासि बर्सकि भयाइ छुन्। तिँ परमेसोरको मुन्दिर छोड्डि छिनुन्, तर बत्त र प्रार्थना गद्दै रातदिन परमेसोरको ध्यान गद्दिछिन्।
हे म्हाँराजा अग्रिपास, हाम्मा बारै कुलहरुले यइ आसा पाउन रातदिन एक चित्तले आराधना गद्दछुन्, र मोइले पुनि आसा राख्या हुनाले यहुदिहरुले मुकन दोस लायाहुन्।
तेइबेला चेलाहरु थपिनै गयाछिया, हिब्रु भासा बोल्याहरुका बिरोदमै ग्रिक भासा बोल्ल्या यहुदिहरुले गनगन गर्या। क्यानभुन्या बाद्दिनैको खान्या कुडा बाँड्दा तिनुहरुकि बिदुआहरुकन वास्ता गद्दा छियानुन् भुन्न्या ग्रिक भासा बोल्ल्या यहुदिहरुको भुनाइ छियो।
तब यइ स्हुन्न बित्तिकै पत्तुरुस उठेर तिनुहरुस्हातै योप्पामै गया। ताँइ पुग्यापछि तिनुहरुले पत्तुरुसकन हपल्लो कोठामै ल्हिया। ताँइ बिदुवाहरु स्हबै पत्तुरुसको ओरिपोरि ढुकेर रुन लागिन्, र तबिताले बुन्या टाला र अरु टाला देखाउँदै र रुदै पत्तुरुसको वरिपोरि जुम्मा भइन्।
पत्तुरुसले तेइको हात स्हुमाति जुरुक्कै उठाया, अनि प्रभुकन बिसास गन्न्या र बिदुवाहरुकन डाकेर बाँच्याइ तबिताकन जुम्मा लाया।
स्हबै भुन्दा पैला मु बिन्ति गद्दोछु, कि स्हबै मान्ठहरुका लेखि परमेसोरस्हात बिन्ति, प्रार्थना, अन्तर बिन्ति र धन्याबाद चडाउ।
यति बिसासि स्हैनिका कोइ स्हाग स्हुन्तानहरुमै बिदुआ छुन् भुन्या तिनुले तिँ बिदुआहरुको हेरबिचार गन्नुपड्छ, र मन्डलिमाथि भार नपरोस्, र मन्डलिले तेइथि बिदुआहरुको हेरबिचार गन्न्न स्हकोस् जैका कोइ नाइ।
आम्ना कोइ नभयइ बिदुआहरुको मान गन्नु।
जब मु बादै आम्ना प्रार्थनाहरुमै तुमिकन स्हुम्जुन्छु, र मु परमेसोरकन धन्याबाद दिन्छु, जैको सेबा मेरा जिजुबाज्याहरुले गर्याजुन मु चोखो मुनले गद्दाछु।