Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ तिमोथि 5:4 - जुम्‍ली

4 कोइ बिदुआका छाचुरि या नाति-नातिनिहरु छुन् भुन्‍या तिनुहरुले नै हेरबिचार गरुन्। तिनुहरुले पैला आम्‍ना घरा झानमै धार्मिक काम पुरा गरुन् र आम्‍ना बाबाआमाले लाया गुन तिरुन् क्‍यानभुन्‍या यइ परमेसोरको हेराइमै ग्रहन गरिन्‍या लायकको हुन्‍छ।

Faic an caibideil Dèan lethbhreac




१ तिमोथि 5:4
18 Iomraidhean Croise  

अनि इसु आम्‍ना आमा बाबा स्‍हात नासरतमै फर्क्‍या र तिनुहरुको हुकुम मानिकन बस्‍या। इसुकि आमाले यि स्‍हबै कुडा नबिर्सिकन मुनौदा राखिन्।


हाम्‍मा मुक्‍तिदिन्‍या परमेसोरको हेराइमै यइथो प्रार्थना राम्‍मो र ग्रहन गरिन्‍या लाएकको छ।


यति बिसासि स्‍हैनिका कोइ स्‍हाग स्‍हुन्‍तानहरुमै बिदुआ छुन् भुन्‍या तिनुले तिँ बिदुआहरुको हेरबिचार गन्‍नुपड्‌छ, र मन्‍डलिमाथि भार नपरोस्, र मन्‍डलिले तेइथि बिदुआहरुको हेरबिचार गन्‍न्‍न स्‍हकोस् जैका कोइ नाइ।


तिनुहरुको थोलो बुजिदिया क्‍यानभुन्‍या तिनुहरुले रुपियाँका लेखि नराम्‍मो सिच्‍छ्‌या सिकाइ स्‍हबै घरा झानकन भाँड भैलो गद्‌दियाछुन्। यइथो सिच्‍छ्‌या तिनुहरुले नसिकाउनु पड्‌न्‍याछियो।


Lean sinn:

Sanasan


Sanasan