सिलास र तिमोथि माकेडोनियाबाट आयापछि, पावलले पुरै सुमय इसुको बार्यामै स्हुनाउन्या काम गर्या। अनि उनुले यहुदिहरुकन इसु नै मुक्ति दिन्या ख्रिस्ट हुन् भुनि बुजाउन्या काम गर्या।
तेइथै गरि मन्डलिका डिकनहरु स्हबैले मान गर्या हुनुपड्छ, दुइ जिब्र्या हुन्याहैन, जाँड रक्सि नपिन्या र बेइमान गरि धुनस्हुम्पतिका लेखि लाल्चो मानि ज्या पुनि गन्न्या हुनुहुदैन।