22 जो पायो तेइकन हात राखेर मन्डलिको कामको जुम्मा दिन तापाताप नगर्या। कोइ पुनि मान्ठको पापमै नमिस्सिया र आपुकन पबित्त राख्या।
तेइबिअ तिनुहरुले फेरि बत्त बस्यार तिँ दुइजुनाकन हात राखि प्रार्थना गरि पठाइदिया।
तर यहुदिहरुले पावलको बिरोद गद्दै खिसि गन्न लाग्या। पावलले तिनुहरुको बिरुद्दमै आम्नो टालाको धुल्याउटो टक्टकाउदै भुन्या, “तुमिहरु नास भयौ भुन्या तुमिहरुकै दोसले नास हुन्याछौं तेइ दोस मुकन लाग्दैन। अब देखि मु अरु जातिहरुति इसुको राम्मो रैबार स्हुनाउन जान्याछु।”
यइबिअ आजै मु तुमिहरुकन स्हाँचि दिनै भुन्नोछु, यति तुमिहरुमद्दि कोइ नास भयौं भुन्या तेइखो दोस मुकन लाग्न्यानाइ।
तिनुहरुले यिँ मान्ठहरुकन मुख्य चेलाहरुका अगाडि ल्यायर चेलाहरुले तिनुहरुमाथि आम्ना हात राखि प्रार्थना गर्या।
डिकन चुनिनु अग्यार तिनुहरुकन जाँइनु पड्छ। तेइपछि तिनुहरु केइ पुनि खोट नभया ठरिन्छुन् भुन्या तिनुहरुले डिकनको काम गन्न स्हक्छुन्।
यइबिअ मन्डलिको अगुवा हुन्या मुन गन्न्या मान्ठकन कोइले पुनि बदि लाउन नस्हक्न्या हुनुपड्छ। तेइको एक्कै जोइ हुनुपड्छ, आपुकन कब्जामै राख्न्या, कुडा बुझि राम्मो काम गन्या, स्हबैले मान्याको, पाउनाकन मान गन्न्या र बिसासिकन परमेसोरको रैबार राम्मरि सिकाउन स्हक्न्या हुनुपड्छ।
मन्डलिको अगुवा हुन्या मुन गर्या मान्ठ प्रभुमै नौलो बिसासि हुनुहुदैन, नतर घमन्डले मात्तेर सैतानले पाउन्या दुन्ड जैथै तेइ पुनि पाउन्याछ।
तुमि तुन्नेरि भया हुनाले कोइले पुनि हेला गन्न नस्हकोस्, तर बिसासिहरुका म्हाँजौदो तुम्मा बोलिबचनमै, चालचलनमै, मायामै, बिसासमै र चोखो रन्या कुडामै तुमि एक उदारन बन।
एल्डरहरुका हात तुमिमै राखि परमेसोरबाट बोल्दै तुमिले पाया बरदानकन लापरबाइ नगर।
यइबिअ तुमि याद गरि राख, मुइले तुमिमै हात राख्ता तुमिले पाया परमेसोरको बरदानकन चलाउ।
एतिका जुनाकन स्हाँचि राखि तुमिले मुबाट ज्या कुडा स्हुन्याछौ, ति कुडा अरुहरुकन पुनि सिकाउन स्हक्न्या बिसासिला मान्ठकन जुम्मा लाया।