21 परमेसोर र ख्रिस्ट इसुको अगेडि र छानिया सोर्गका रैबार्याका अगेडि मु तुमिकन स्हारो आग्या दिन्छु, कैकनै आखापाखा नगरि मोइले दिया नियमहरु तुमिले मान्नु।
तिनुहरुले इसुकन स्होद्या, “गुरुज्यु, हामि जान्दाछौ, तुमि स्हइ बोल्दाछौ र स्हइ सिकाउँदाछौ, र कैखै भेदभाब गद्दैनौ, तर परमेसोरको स्हइ बाटो सिकाउँदाछौ।
तर कोइ मुदेखि र मेरा बचनदेखि स्हरम मान्नोछ भुन्या मान्ठको छोरो पुनि आम्नो महिमामै र बाबाको र पबित्त रैबार्याको महिमामै आउँदा तेइस्हात स्हर्माउन्याछ।
यइ चिठिक पढि स्हबै दाजुभाइहरुकन स्हुनाइदेउ भुनि मु तुमिहरुकन प्रभुको नाउँमै हात्या बिन्ति गद्दाछु।
स्हबै कुडाकन जिबन दिन्या परमेसोर र पन्तियस पिलातसको अगेडि स्हाँचि दिन्या ख्रिस्ट इसुको अगेडि,
यि कुडा तिनुहरुकन स्हुम्जाइदिया, र तिनुहरुले सब्द सब्दमै बोलाबोल गन्न्या काम नगर भुनि प्रभुका अगेडि आग्या देउ, तेइले राम्मो गद्दैन तर स्हुन्न्याहरुको बिसासमै हानि गद्दोछ।
ज्युँदा र मर्याका स्हबै मान्ठहरुको निसाप गन्न आउन्या ख्रिस्ट इसुको र परमेसोरको अगेडि, अनि उनु आउन्या दिन र उनुको राज्याकन ध्यानमै राखि मु तुमिकन स्हारो आग्या दिदाछु,