20 पाप गरिरन्याहरुकन स्हबैका म्हाँजौदो हप्काया, र यइथैगरि अरुहरुले पुनि पाप गन्न भेइ मानुन्।
यि कुडा एफिससमै बैन्या यहुदि र अरु मान्ठहरुमै फिजियो। र तिनुहरु स्हबै जुनाले भेइ मान्या, र प्रभु इसुको नाउँमै गुनगान गर्या।
यिँ कुडा पछि, स्हबै मन्डलिका मान्ठहरु र यिँ कुडा स्हुन्न्याहरु स्हबैले जात्ति भेइ मान्या।
यइ कुडा स्हुनेर हननिया भुइमै ढल्यो र तेइको परान गयो। यइ स्हुन्न्याहरु स्हबैले भेइमान्या।
तिनुहरुमद्दि हुमेनियस र अलेक्जेन्डर हुन्, परमेसोरकन खिसि नगन्न स्हकुन भुनि मोइले तिनुहरुकन सैतानका हात जुम्मा लायाछु।
बेला होस् या कुबेला परमेसोरको बचन स्हुनाउन स्हतिरौ। धिर गरेर मान्ठहरुकन अत्तो देउ, हप्काउ र राम्मो सिच्छ्याबाट हौसला देउ।
यइ कुडा स्हाँचो हो। यइबिअ तिनुहरुकन माइमरि हप्काया क्यानकि तिनुहरु बिसासमै पक्का होउन्,
यि कुडाहरु तुमिले पुरै हकस्हात स्हुनाउ, अत्ति देउ र हप्काउ। कोइले पुनि तुमिकन हेला नगरोस्।