19 दुइ या तिन जुना स्हाँचिको बयान बिना एल्डरकन लाया बदि नमान्नु।
अनि तिनुहरुले उठाया भेटि बारनाबास र साउल स्हात यरुसलेममै भया मन्डलिका अगुवाहरुकन पठाइदिया।
तर मोइले तिनुहरुकन भुन्या, ‘मान्ठकन दोसि नठरायास्हम्म रोमि सरकारको डण्ड दिन्या चलन नाइ। दोसि ठराइया मान्ठले दोस लाउन्याका अगाडि आम्नो कुडा स्हुनाउन्या मौका पाउनु पड्छ।’
एल्डरहरुका हात तुमिमै राखि परमेसोरबाट बोल्दै तुमिले पाया बरदानकन लापरबाइ नगर।
मन्डलिको राम्मो गरि हेरबिचार गन्न्या एल्डरहरु दोब्बर मान पाउन्या लायकका हुन्छन्, खास गरि जोले परमेसोरको बचनको प्रचार र सिच्छ्यामै म्हिनेत गद्दाछुन्।
एल्डर एक्कै स्हैनिको लोग्न्या, बदि नलाग्या, यइथो मान्ठ होस् जैका छाचुरिहरु बिसासि होउन्, र राम्मो चालचलन गन्न्या र भुन्या मान्न्या हुन्।