18 क्यानभुन्या पबित्त सास्त्तरमै लेखियाछ, “दाँ माड्न्या बल्लका थोलौनो मुगालो नलाया, र काम गन्न्याले आम्नो कामको ज्याला पाउनुपड्छ।”
तिनुहरुले दिया चिजहरु खाउ पेउ र तेइ घरमै बस। क्यानभुन्या खेतालाहरु आम्नो जेलाको लायक हुन्छ। घर घर बास नगरि हड।