17 मन्डलिको राम्मो गरि हेरबिचार गन्न्या एल्डरहरु दोब्बर मान पाउन्या लायकका हुन्छन्, खास गरि जोले परमेसोरको बचनको प्रचार र सिच्छ्यामै म्हिनेत गद्दाछुन्।
तिनुहरुले दिया चिजहरु खाउ पेउ र तेइ घरमै बस। क्यानभुन्या खेतालाहरु आम्नो जेलाको लायक हुन्छ। घर घर बास नगरि हड।
इसु प्रभुले भुन्या, “तेइ बिसासि र बुद्दिमानि कमारो को हो? जैकन तेइका मालिकले आम्नो झानकन ठिक्क सुमयमै तिनुहरुका भागमै पड्न्या खच्च दिन अडाउन्याछुन्।
अनि तिनुहरुले उठाया भेटि बारनाबास र साउल स्हात यरुसलेममै भया मन्डलिका अगुवाहरुकन पठाइदिया।
मोइले स्हबै कुडाको उदारन तुमिहरुकन दियाछु, कि तुमिहरुले पुनि यइथैगरि नै भौति म्हिँनेत गरि नहुन्याहरुकन देउ। प्रभु इसुको बचन स्हुम्ज, क्यागरि तिनुले आपै भुन्याछुन, ‘ल्हिन्या भुन्दा दिन्या झुन धन्न्याको हो।’”
तिनुहरुले हामिहरुकन मथ्थै मान सुम्मान गर्या। हामिले तेइ ठौर छोडेर पानि झाँज चड्न्या बेलामै तिनुहरुले हामिकन चाइया जति मालसामान झाँजमै हाल्दिया।
यति कोइ मान्ठले आम्नो घरा झानकन तह लाउन जान्नैन भुन्या, तेइले परमेसोरका मन्डलिको हेरबिचार क्यारि गन्न स्हकला?
क्यानकि यइ उदेस्यले हामि म्हिनेत र कोसित गद्दाछौ, क्यानकि हाम्मो आस ज्युँदा परमेसोरमै राख्या छ। उनु नै स्हबै मान्ठका र बिसेसगरि उनिमै बिसास गन्न्याहरुका मुक्ति दिन्या हुन्याछुन्।
एल्डरहरुका हात तुमिमै राखि परमेसोरबाट बोल्दै तुमिले पाया बरदानकन लापरबाइ नगर।
आम्नो बार्यामै र आम्नो सिच्छ्याका बार्यामै चनाखो भइ बस। यि कुडाहरुमै लागिरौ। यइथो गर्यौ भुन्या तुमि आपै र स्हुन्याहरु दुबैले मुक्ति पाउन्याछुन्।
यति तुमिले भाइहरुकन यि स्हबै कुडाका बार्यामै सिकायौ भुन्या, तुमिले मान्या राम्मा सिच्छ्या र बिसास गर्या बचनमै बलियो भइ तुमि ख्रिस्ट इसुका राम्मा सेबक हुन्याछौ।
दुइ या तिन जुना स्हाँचिको बयान बिना एल्डरकन लाया बदि नमान्नु।
आम्ना कोइ नभयइ बिदुआहरुको मान गन्नु।
म्हिनेत गन्न्या किसानले नै बालिको पैलो भाग पाउनुपड्डोछ।
बेला होस् या कुबेला परमेसोरको बचन स्हुनाउन स्हतिरौ। धिर गरेर मान्ठहरुकन अत्तो देउ, हप्काउ र राम्मो सिच्छ्याबाट हौसला देउ।