15 क्यानभुन्या कोइ कोइ बालि बिदुआहरु सैतानका पछि लाग्यइछुन्।
तिनुहरुमद्दि हुमेनियस र अलेक्जेन्डर हुन्, परमेसोरकन खिसि नगन्न स्हकुन भुनि मोइले तिनुहरुकन सैतानका हात जुम्मा लायाछु।
एसिया ठौरमै हुन्याहरु स्हबै मुदेखि तर्किया तुमिकन थाँ छ, तिनुहरु मद्दि फुगेलस र हर्मोगेनस पुनि हुन्।
मर्याबाट ज्युँदिन्या कुडा पैले भैगो अब हुनैन भुनि यि दुइजुनाले स्हाँचो कुडा छोड्याछुन्। कोइ कोइका बिसासकन यिनुहरुले खलबल्याइ रयाछुन्।
क्यानकि डेमासले अइलेको सुन्सारमै भया कुडाकन माया गरि मुकन छोडेर थेसलोनिकेमै गयाछुन्। क्रेसेन्स पुनि गलातिया सहरमै गयाछुन्, र तितस पुनि दलमातिया भुन्या ठौरमै गयाछुन्।