14 यइबिअ बालि बिदुआहरुले भ्या गरि छाचुरिहरु पाइ घरबार हेरुन् र स्हत्तुरहरुले हामिकन निच्यौन्या मौका नपाउन् भुन्या मेरो मुन छ,
यइबिअ स्हबै ठौरा लोक्न्याहरुले नझोकाइ, राडो नपारि पबित्त हात उठाइ प्रार्थना गर भुन्न्या मेरो मुन छ।
भ्या गन्न मिल्लैन र केइ खान्या कुडा खान मिल्लैन भुनि तिनुहरुले भुन्नाछुन्। तर बिसास गन्न्याहरु र स्हाँचो कुडा जान्याहरुले धन्यबाद दिइ खान मिल्लोछ क्यानभुन्या परमेसोरले नै खान्या कुडाहरु स्हज्या हुन्।
तर बालि बिदुआहरुको नाउँ बिदुआको सुचिमै नराख्या, क्यानकि तिनुहरु फेरि भ्या गन्न मुनमान्निछुन् र ख्रिस्टमै मुन लाउन छोड्डिछुन्।
कमाराहरुले आम्ना मालिककन स्हबै कुडामै मान गन्नु, तेइथै गर्यौ भुन्या परमेसोरको नाउँ र हाम्मो सिच्छ्याकन निच्यौन नस्हकुन्।
र तिनुहरु अपुकन कब्जामै राख्न्या, लोक्न्याकै ध्यान गन्न्या, घरबार गन्न स्हक्न्या, दया गन्न्या, लोक्न्याका कब्जामै बैन्या कुडाहरु तिनुहरुकन सिकाउन्, यइथो भयो भुन्या परमेसोरका बचनको बदनाम हुन नपाओस्।
र कोइले पुनि खिसि गन्न नपाउन्या स्हइ बोलि होस्, तेइथो भयो भुन्या हाम्मो बिरुद्दमै अराम्मो कुडा केइ नभयापछि हाम्मो बिरोद गन्न्याकन स्हरम मान्नु पडोस्।