13 तिनुहरु घरघरै डुल्या अल्छो मान्न्या तेति मात्तै हैन अक्का खिसि गन्न्या, बोल्ल नमिल्या कुडा गन्न्या हुनिछुन्।
तिनुहरुले दिया चिजहरु खाउ पेउ र तेइ घरमै बस। क्यानभुन्या खेतालाहरु आम्नो जेलाको लायक हुन्छ। घर घर बास नगरि हड।
तुमिहरुकन राम्मो हुन्या कुडा तुमिहरुकै अगेडि सिकायाछु र घर घरमै गैइ स्हबै कुडा तुमिहरुकन सिकाउनबाट मु पछि स्हरिन।
तुमिहरुकै म्हाँजौनोबाट झुटो कुडा सिकाउन्या मान्ठहरु निस्कुन्याछुन, जोले बिसासिहरुकन आपुस्हात ल्हिन्याछुन्।
यइथैगरि तिनुहरुले गर्या पैलो बाचा भङ्ग गर्या हुनाले तिनुहरु दुन्डमै पड्डिछुन्।
तिनुहरुको थोलो बुजिदिया क्यानभुन्या तिनुहरुले रुपियाँका लेखि नराम्मो सिच्छ्या सिकाइ स्हबै घरा झानकन भाँड भैलो गद्दियाछुन्। यइथो सिच्छ्या तिनुहरुले नसिकाउनु पड्न्याछियो।